birat ribon

माओवादी केन्द्रले दिउँसो तीन बजेका लागि बोलायो स्थायी कमिटी बैठक

Neuro
माओवादी केन्द्रले दिउँसो तीन बजेका लागि बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी सदस्य गणेश साहका अनुसार मङ्गलबार (आज) दिउँसो ३ बजेका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिबारे पनि छलफल हुने बताइएको छ । त्यस्तै सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिने सम्बन्धमा पनि बैठकमा छलफल हुने भएको छ ।

cura insider
jackson ribon

प्रतिक्रिया दिनुहोस्: