birat ribon

स्थगित भयो आइपिएल

Neuro
स्थगित भयो आइपिएल

विराटनगर / १४औँ संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट (आइपिएल) अनिश्चितकालका लागि स्थगित भएको छ । विभिन्न टिमका खेलाडी र अफिसियललाई कोरोना सङ्क्रमण देखिन थालेपछि आइपिएल अनिश्चितलका लागि स्थगित भएको हो ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले कोरोना भाइरसको सङ्क्रमण टिमहरूमा देखिन थालेपछि सिजनको आइपिएल स्थगित गर्ने निर्णय गरेको हो ।

cura insider

कोरोना भाइरस महामारीका कारण प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएको बिसिसिआईका उपाध्यक्ष राजीव शुक्लाले एएनआईलाई बताएका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: