birat ribon

मन्त्रिपरिषद्को निर्णय : प्रदेश प्रमुखद्वय शेरचन र त्रिपाठीलाई पदमुक्त गर्न सिफारिस

Neuro
मन्त्रिपरिषद्को निर्णय : प्रदेश प्रमुखद्वय शेरचन र त्रिपाठीलाई पदमुक्त गर्न सिफारिस

काठमाडौँ / सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद| बैठकले गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

उनीहरू दुवैजना माओवादी केन्द्रनिकट हुन् । मन्त्रिपरिषद् बैठकले गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गङ्गाप्रसाद यादवलाई नियुक्त गर्न सिफारिससमेत गरेको छ । नवनियुक्त प्रदेश प्रमुखले आजै राष्ट्रपतिबाट शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

cura insider
jackson ribon