birat ribon

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

Neuro
प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधामन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार ओलीले आज ३ः३० बजे समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्ने भएका हुन् ।

cura insider

सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनबाट हुने व्यवस्था मिलाइएको उनले जानकारी दिएका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: