birat ribon

रामचन्द्र पाैडेल बिरामी भएपछि राेकियाे काङ्ग्रेसकाे पदाधिकारी बैठक

Neuro
रामचन्द्र पाैडेल बिरामी भएपछि राेकियाे काङ्ग्रेसकाे पदाधिकारी बैठक

काठमाडाैँ/ नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ ।

दिउँसो २ बजे सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बाेलाइएकाे बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले स्थगित भएको बताइएकाे छ ।

cura insider

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: