birat ribon

काङ्ग्रेस प्रवक्ता शर्मालाई काेराेना सङ्क्रमण

Neuro
काङ्ग्रेस प्रवक्ता शर्मालाई काेराेना सङ्क्रमण

काठमाडौं/ प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

साेमबार सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले आफूलाई काेराेना पुष्टि भएकाे जानकारी दिएका हुन् । ज्वरो आउने र जिउ दुख्ने भएपछि काेराेना सङ्क्रमण भएकाे आशङ्कामा शर्माले आइतबार साँझ स्टार अस्पतालमा परीक्षण गराएका थिए ।

cura insider

काेराेना पुष्टि भएपछि टेकु अस्पतालक डा.अनुप बास्तोलाकाे सल्लाहमा औषधि सेवन गरेर हाेम आइसाेलेसनमा बसेकाे उनले जानकारी दिएका छन् ।

jackson ribon