birat ribon

ट्रक साहित्य : पैसा

Neuro
ट्रक साहित्य : पैसा

कसैले पनि कसैलाई गरिब भनी हेला नगर्नु
किनकि आजसम्म मैले
कुनै धनी मानिस मर्दा
पैसाले जलाएको देखेको छैन ।

ना ६ ख २९९५

cura insider
jackson ribon

प्रतिक्रिया दिनुहोस्: