birat ribon

इन्टर मिलानले ११ वर्षपछि जित्यो सिरी ‘ए’को उपाधि

Neuro
इन्टर मिलानले ११ वर्षपछि जित्यो सिरी ‘ए’को उपाधि

विराटनगर / इन्टर मिलानले ११ वर्षपछि इटालिन सिरी ‘ए’को उपाधि जितेको छ । आइतबार भएको खेलमा अटलान्टा र सासुओलोले १–१ गोलको बराबरी खेलेसँगै इन्टर चार खेलअगावै उपाधि विजेता बनेको हो ।

शीर्ष स्थानमा रहेको इन्टरले दोस्रो स्थानको अटलान्टाभन्दा १३ अङ्कको अग्रता बनाउँदै उपाधि हात पारेको हो । उसले ३४ खेलमा ८२ अङ्क जोडेको छ । अटलान्टासँग ६९ अङ्क छ ।

cura insider

इन्टरले यसअघि सन् २००९–१० सिजनमा सिरी ‘ए’को उपाधि जितेको थियो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: