birat ribon

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले लिए सपथ

Neuro
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले लिए सपथ

बुटवल / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई आफ्नै कार्यालयमा लगेर सपथ ग्रहण गरेका हुन् ।

विपक्षी गठबन्धनका सांसदहरू प्रदेश प्रमुख कार्यालयमा धर्नामा बसेपछि यादवलाई मुख्यमन्त्री कार्यालयमा लगेर दोश्रोपटक मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता पोखरेलले सपथ लिएका हुन् । यादवले राति ८ बजे पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

cura insider
jackson ribon

प्रतिक्रिया दिनुहोस्: