birat ribon

लुम्बिनीमा एमालेका एक सांसदको राजीनामा, मुख्यमन्त्रीकाे नाममा दुई जनाकाे असहमति

Neuro
लुम्बिनीमा एमालेका एक सांसदको राजीनामा, मुख्यमन्त्रीकाे नाममा दुई जनाकाे असहमति

बुटवल / लुम्बिनी प्रदेशका एक सांसदले पदबाट राजीनामा दिएका छन् । दुई जनाले मुख्यमन्त्रीकाे नाममा असहमति जायर गरेका छन् आइतबार नेपाल कम्युनिस्ट पार्टी (एमाले)का कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेयले राजिनामा दिएका हुन् ।

कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले मुख्यमन्त्रीमा पाेखरेलकाे नाम प्रति असहमति जनाएका छन् ।

cura insider
May be an image of text

jackson ribon

प्रतिक्रिया दिनुहोस्: