birat ribon

पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

Neuro
पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

बुटवल / शङ्कर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । आइतबार प्रदेश प्रमुख धर्मनाथ यादवले नेपाल कम्युनिस्ट पार्टी (एमाले), लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

संविधानको धारा १६८ को उपाधार (१) बमोजिम प्रदेश मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गरिएको लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ ।

cura insider

jackson ribon

प्रतिक्रिया दिनुहोस्: