birat ribon

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

Neuro
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

विराटनगर / लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलद्वारा राजिनामा पेश भएकाले विशेष अधिवेशनको औचित्य समाप्त भएको भन्दै वैशाख १९ गते आइतबार दिउँसो १२ बजेदेखि अधिवेशन अन्त्य भएको प्रदेश प्रमुख धर्मदेव यादवले जानकारी दिए ।

cura insider

jackson ribon

प्रतिक्रिया दिनुहोस्: