birat ribon

दुर्घटनामा दुई जनाको मृत्यु

Neuro
दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर / झापा र मकवानपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

बिर्तामोड–४ मा मे१त ७००५ नम्बरको ट्रयाक्टरको डाला पल्टिएर चोट लागेको सन्दीप अधिकारीको शनिबार मृत्यु भएको हो ।

cura insider

त्यसैगरी, हेटौंडा–९ सामुदायिक पशुपतिनगर कार्यालयअगाडि ना३८प ९३६१ नम्बरको मोटरसाइकललाई बा८च २९५३ नम्बरको कारले ठक्कर दिँदा सञ्जयकुमार शुक्लाको मृत्यु भएको छ ।

jackson ribon