birat ribon

सय रुपैयाँले बढ्यो सुनको मूल्य

Neuro
सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ / आज सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ९० हजार रुपैयाँ कायम छ । यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

cura insider

सुनको मूल्य बढे पनि चाँदीको भाउ भने स्थीर छ । आज चाँदीको भाउ एक हजार दुई सय ९५ रुपैयाँ छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: