birat ribon

मोरङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

Neuro
मोरङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

विराटनगर / टिपरको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका– २ भृकुटी चाेक स्थित सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ क ३३४५ नम्बरको टिपरले बिपरित दिशाबाट आँउदै गरेको को २९ प ४१७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट ग्रामथान– ५ का ३५ वर्षीय नरेश माझीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाईते भएका उनको उपचारको लागि न्युरो अस्पतालमा पठाइएको थियो । उपचारमा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

cura insider

टिपर र टिपर चालक सुनसरी बर्जु गाउँपालिका वडा– ५ का ४३ वर्षीय जयनारायण चौधरी प्रहरीले पक्राउ गरेको छ ।

jackson ribon