birat ribon

ओस्कर विजेता अभिनेत्री ओलम्पिया डुकाकसको निधन

Neuro
ओस्कर विजेता अभिनेत्री ओलम्पिया डुकाकसको निधन

विराटनगर / अमेरिकी अभिनेत्री ओस्कर अवार्ड विजेता ओलम्पिया डुकाकसको ८९ वर्षमा न्युयोर्कमा निधन भएको छ ।

उनले सन् १९८७ को रोमान्टिक कमेडी चलचित्र मुनस्टकका लागि ओस्कर अवार्ड जितेकी थिइन् । ओलम्पियाले कलाकार र निर्देशकका रुपमा रङ्गमञ्चमा लामो र सम्मानित जीवन बिताएकी थिइन् ।

cura insider

ओलम्पियाको जन्म सन् १९३१ मा मासाचुसेट्सको लोवेलमा जन्म भएको हो ।

jackson ribon