birat ribon

मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावको टुङ्गो भोलि

Neuro
मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावको टुङ्गो भोलि

विराटनगर / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलका विरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्तावको टुङ्गो भोलि (सोमबार) लगाइने भएको छ । आइतबार प्रस्ताव संसद् बैठकमा प्रस्तुत हुने र सोमबार टुङ्ग्याउने गरी तयारी भएको छ ।

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पोखरेलका विरुद्धमा गत ६ वैशाखमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । मुख्यमन्त्री पोखरेललाई सत्ता जोगाउन ४१ सांसदको आवश्यकता पर्छ । ४१ सांसद एमालेकै छन्, तर ४१ मत प्राप्त हुनेमा आशङ्का उब्जिएको छ । संसद्मा एमालेका ४१, कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका दुई, जनमोर्चाका एक जना सांसद छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ

cura insider
jackson ribon