birat ribon

फिल्म निर्देशक आनन्दको निधन

Neuro
फिल्म निर्देशक आनन्दको निधन

विराटनगर / तमिल फिल्मका निर्देशक तथा सिनेमेटोग्राफर के.भी आनन्दको निधन भएको छ । ५४ वर्षीय आनन्दको गएराती ३ बजे निधन भएको हो ।

हृदयघातका कारण आनन्दको निधन भएको भारतीय मिडियाले जनाएका छन् । निर्देशक आनन्दले अनेगन, काभन,कप्पन जस्ता थुप्रै हिट फिल्म निर्देशन गरेका छ्न । उनले तमिल फिल्म ‘को’बाट फिल्म फेयर अवार्ड अन्तर्गत सर्वउत्कृष्ट निर्देशकको अवार्ड पाएका थिए ।

cura insider
jackson ribon

प्रतिक्रिया दिनुहोस्: