birat ribon

भारततिर लगिँदै नेपालको अक्सिजन

Neuro
भारततिर लगिँदै नेपालको अक्सिजन

विराटनगर / नेपालमा कोरोना सङ्क्रमितले भनेका समयमा अक्सिजन पाउन सकेका छैनन् । अक्सिजन नपाएकै कारण सङ्क्रमितले ज्यान गुमाउनुपर्ने अवस्था आइरहेको छ ।

तर दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्र रुपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ । भारतमा अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि व्यवसायीले यहाँका बजारबाट अक्सिजन र त्यससँग सम्बन्धित सामाग्री उठाइरहेको रसायन तथा मेडिकल आपूर्ति सङ्घका अध्यक्ष सुरेश घिमिरेले बताए ।

cura insider

व्यवसायीका अनुसार नेपालमा अक्सिजन हाल पुग्दो मात्रामा छ । सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ भने अस्पताल भर्ना भएका अधिकांशलाई अक्सिजन दिनुपरिरहेको छ । कान्तिपुर दैनिकमा समाचार छ

jackson ribon