birat ribon

होटलको झ्यालबाट ओलीले नेपाललाई देखाए धरहरा

Neuro
होटलको झ्यालबाट ओलीले नेपाललाई देखाए धरहरा

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व–प्रधानमन्त्री माधवकुमार नेपालले होटलको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गरेका छन् ।

बिहीबार ओली र नेपालले संयुक्तरूपमा नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट धरहरा नियालेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।

cura insider
jackson ribon