birat ribon

विराटनगरबाट धनकुटा जाँदैगरेको बस दुर्घटना

Neuro
विराटनगरबाट धनकुटा जाँदैगरेको बस दुर्घटना

विराटनगर / विराटनगरबाट धनकुटाको जितपुर जाँदै गरेको यात्रुबस दुर्घटना भएको छ । बिहीबार दिउँसो भेडेटार-धनकुटा सडकखण्डको भोजपुरे गोलाईमा दुर्घटना भएको उक्त दुर्घटनामा परेर ६ जना घाइते भएका छन् ।

को १ ख ७७७९ नम्बरको बस दुर्घटना हुँदा घाइते भएकामध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको छ । घाइतेहरूको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

cura insider
May be an image of 2 people, people standing and outdoors

jackson ribon