birat ribon

यमाहाको नयाँ वर्ष अफरमा हरिप्रसादले पाए एक लाख

Neuro
यमाहाको नयाँ वर्ष अफरमा हरिप्रसादले पाए एक लाख

विराटनगर / यमाहा मोटरसाइकलको नयाँ वर्ष २०७८ को अफरमा मोरङका हरिप्रसाद खतिवडाले एक लाख तीन हजार नौ सय रुपैयाँ जितेका छन् ।

बम्पर उपहार योजनाका क्रममा विराटनगरको तिरुपति अटो प्यालेसबाट स्कुटर खरिद गरेका मोरङ रङ्गेलीका खतिवडाले स्क्र्याच कुपन योजनाअन्तर्गत उक्त रकम जितेका हुन् ।

cura insider

यमाहाले नयाँ वर्षको अवसरमा मोटरसाइकल तथा स्कुटर बिक्रीमा उपहार योजना ल्याएको थियो ।

jackson ribon