birat ribon

प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा मुख्यमन्त्रीलाई आमाचकारी गाली

Neuro
प्रधानमन्त्री सहभागी भएको कार्यक्रममा मुख्यमन्त्रीलाई आमाचकारी गाली

बिहीबार पार्टी मुख्यालय अवलोकनका क्रममा प्रधानमन्त्रीसँगै पुगेका मुख्यमन्त्री राईलाई खड्काले गाली गरेकी हुन् । मुख्यमन्त्रीलाई अपशब्द प्रयोग गर्दै बालिकाले आफ्नो इज्जत लुटेको सार्वजनिक आरोप पनि लगाइन् । खड्का नेकपा एमालेको भातृसङ्गठन अनेरास्ववियुआबद्ध विद्यार्थी नेता रहेकी थिइन् ।

पार्टी कार्यालयमा मुख्यमन्त्रीलाई अपशब्दसहित आमाचकारी गाली गरेपछि प्रहरीले खड्कालाई नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणका क्रममा अपशब्द प्रयोग गरेकी बालिकाले आफू भविष्यको पार्टी अध्यक्ष भन्दै शेरधन राईलाई सहज रूपमा बस्न नदिने बताइन् ।

cura insider

वैशाख १ गते नै एमाले कार्यालय धुम्बाराहीस्थित पासाङल्हामुस्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो । बिहीबार बिहान साढे १० बजे प्रधानमन्त्री ओलीले पार्टी मुख्यालयमा आफ्नो कार्यकक्षमा बसेर कार्यालयकाे उद्घाटन गरेका थिए ।

jackson ribon