birat ribon

त्रिकोणात्मक सिरिज : टस हारेर व्याटिङ गर्दै नेपाल

Neuro
त्रिकोणात्मक सिरिज : टस हारेर व्याटिङ गर्दै नेपाल

विराटनगर / नेपालले त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटमा आज मलेसियासँग प्रतिस्पर्धा गदैछ । लिग चरणको अन्तिम खेलमा घरेलु टोली नेपालले पहिले ब्याटिङ गर्नेछ । टस जितेको मलेसियाले नेपाललाई ब्याटिङको निम्ता दिएको हाे ।

प्रतियोगिताको फाइनलमा यस अघि नै नेपाल र नेदरल्याण्ड्स पुगिसकेका छन् । पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित मलेसिया उपाधि हाेडबाट बाहिरिसकेको छ ।

cura insider

३ खेलबाट नेपालको ४ अङ्क जोडेको छ । ४ वटै खेल खेलिसकेको नेदरल्याण्ड्सले ५ अङ्क जोडेको छ । बुधबार नेदरल्याण्ड्स र मलेसियाले बराबरी खेलेका थिए ।

jackson ribon