birat ribon

अन्जु पन्तको ‘प्रेमफूल’ सार्वजनिक

Neuro
अन्जु पन्तको ‘प्रेमफूल’ सार्वजनिक

विराटनगर / गायिका अन्जु पन्तको नयाँ गीत ‘प्रेमफूल’को अडियो सार्वजनिक भएको छ ।

सुमित्रा थुलुङ आश्रुधाराको शब्द तथा सङ्गीतकार डिआर अटुको सङ्गीत रहेको गीतको भिडियोलाई लिम्दुमी क्रियसनको युट्युबबाट सार्वजनिक गरिएको हो ।

cura insider

मायालु प्रेमीप्रेमिबीचको रोदनलाई गीतमा व्यक्त गरिएको आश्रुधाराले बताइन् ।

https://www.youtube.com/watch?v=ufTJRjY0puU

jackson ribon