birat ribon

स्काभेटरले लडाएको बिजुलीको पोलले लागेर मृत्यु

Neuro
स्काभेटरले लडाएको बिजुलीको पोलले लागेर मृत्यु

विराटनगर / स्काभेटरले लडाएको बिजुलीको पोलले लागेर सुनसरीको इनरुवा नगरपालिका–९ बबियामा एक महिलाको मृत्यु भएको छ ।

इनरुवा–९ की ४२ वर्षीया सुनिता खत्वेको ज्यान गएको हो । को १ क ८७६ नम्बरको स्काभेटरले नहर सफा गर्ने क्रममा लडाएको बिजुलीको पोलले लागेर घरमै बसिरहेकी खत्वे गम्भीर घाइते भएकी थिइन् ।

cura insider

उनको उपचारका क्रममा हिजो (बुधबार)साँझ जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको हो । प्रहरीले घटनापछि फरार रहेका स्काभेटर चालकको खोजी भइरहेको जानकारी दिएको छ ।

jackson ribon