birat ribon

प्रदेशमा एकैदिन एक सय बढीमा कोरोना सङ्क्रमण

Neuro
प्रदेशमा एकैदिन एक सय बढीमा कोरोना सङ्क्रमण

विराटनगर । प्रदेश १ मा एकैदिन एक सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना महामारीको दोस्रो लहर सुरुभएयता कै धेरै सङ्ख्यामा बुधबार सङ्क्रमित भेटिएका हुन् । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार ४४ महिला र ५९ जना पुरूषमा काेराेना पाेजेटिभ देखिएकाे हाे ।

cura insider

विराटनगरमा मात्रै ४१ जना कोरोना सङ्क्रमित भेटिएका छन् । सुनसरीको धरानमा २० जना सङ्क्रमित भेटिएका छन् ।

यो सँगै प्रदेश १ मा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय पुगेको छ ।

jackson ribon