birat ribon

इटहरीकी कोरोना सङ्क्रमित महिलाको धरानमा मृत्यु

Neuro
इटहरीकी कोरोना सङ्क्रमित महिलाको धरानमा मृत्यु

विराटनगर / इटहरीकी एक कोरोना सङ्क्रमित महिलाको बुधबार धरानमा मृत्यु भएको छ ।

इटहरी–२ की ७८ वर्षीया महिलाको बुधबार दिउँसो २ बजे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको हो ।

cura insider

चैत २४ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । उनमा उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानका सहप्रवक्ता चुणामणि पोखरेलले जानकारी दिए ।

jackson ribon