birat ribon

नेदरल्यान्ड्सद्वारा जितका लागि मलेसियालाई एक सय आठ रनको लक्ष्य

Neuro
नेदरल्यान्ड्सद्वारा जितका लागि मलेसियालाई एक सय आठ रनको लक्ष्य

काठमाडौँ / काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सले जितका लागि मलेसियालाई एक सय आठ रनको लक्ष्य दिएको छ । बुधबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा वर्षाले खेल प्रभावित बनेको थियो ।

वर्षाका कारण १३ ओभरमा झारिएको खेलमा नेदरल्यान्ड्सले मलेसियालाई एक सय आठ रनको लक्ष्य दिएको हो । नेदरल्यान्ड्सले १३ ओभर खेल्दा ४ विकेटको क्षतिमा एक सय सात रन बनायो ।

cura insider

नेदरल्यान्ड्सका लागि बेन कुपरले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान पिटर सेलारले ३७ रन बनाए ।

jackson ribon