birat ribon

सभामुख सापकोटाको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ

Neuro
सभामुख सापकोटाको मुद्दामा आज सर्वोच्चमा सुनुवाइ

काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध परेको मुद्दामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतको संवैधनिक इजलासमा सुनुवाइ हुने गरी आजको पेशीमा चढेको छ । गत माघ २३ मा संवैधानिक इजलासमा पेसी चढे पनि यो मुद्दामा हेर्न नभ्याइनेमा परेको थियो ।

cura insider

२०६८ मा सापकोटाविरुद्ध ज्यान मुद्दा सर्वोच्चमा दर्ता भएको थियो ।

jackson ribon