birat ribon

चेल्सी शीर्ष चारमा

Neuro
चेल्सी शीर्ष चारमा

विराटनगर / इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र ब्राइटनले बराबरी खेल्दै अङ्क बाँडेका छन् । मङ्गलबार राति भएको खेलमा गोलरपहित बराबरी खेल्दै चेल्सी र ब्राइटनले १–१ अङ्क बाँडेका हुन् ।

चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा निर्धारित समय दुवै टोलीले गोल गर्न सकेनन् । खेलको इन्ज्युरी समयमा ब्राइटन दस खेलाडीमा सीमित बनेको थियो । ब्राइटनका बेन ह्वाइटले रातो कार्ड पाएका थिए ।

cura insider

बराबरीसँगै चेल्सी चौथो स्थानमा उक्लिएको छ । उसले ३२ खेलमा ५५ अङ्क जोडेको छ । ब्राइटन भने ३४ अङ्कका साथ १६औँ स्थानमा छ ।

jackson ribon