birat ribon

राहुल गान्धीलाई कोरोना सङ्क्रमण, मोदीले दिए स्वास्थ्यलाभको कामना

Neuro
राहुल गान्धीलाई कोरोना सङ्क्रमण, मोदीले दिए स्वास्थ्यलाभको कामना

विराटनगर / भारतीय राष्ट्रिय काङ्गे्रसका नेता राहुल गान्धीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । नेता गान्धीले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

‘सामान्य लक्षण देखिएपछि परीक्षण गर्दा मलाई कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा मेरो निकटमा आउनुभएका सबैले आवश्यक सावधानी अपनाउँदै सुरक्षित रहनुहोला, उनले ट्वीटरमा लेखेका छन् ।

cura insider

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गान्धीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

jackson ribon