birat ribon

‘साङ ची’को टिजर सार्वजनिक

Neuro
‘साङ ची’को टिजर सार्वजनिक

विराटनगर / बहुप्रतीक्षित सुपर हिरो फिल्म ‘साङ ची’को टिजर सार्वजनिक भएको छ ।

मार्भल सिनेमाटिक युनिभर्सको २५ औँ फिल्म हो ‘साङ ची एन्ड दि लिजेन्ड अफ टेन रिङ्स’ । फिल्मलाई डेस्टिन डानियलले निर्देशन गरेका हुन् ।

cura insider

मार्भल स्टुडियोको ब्यानरमा निर्माण भएको ‘साङ ची’ मा सिमु लिउ, औक्वाफिना, टोनी लिउङ, फाला चेन लगायतको मुख्य भूमिका रहेको छ । यो फिल्म आगामी सेप्टेम्बरमा रिलिज हुनेछ ।

jackson ribon