birat ribon

हरिद्वारकाे कुम्भमेलाबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई काेराेना सङ्क्रमण

Neuro
हरिद्वारकाे कुम्भमेलाबाट फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई काेराेना सङ्क्रमण

काठमाडाैँ/ भारतकाे हरिद्वारमा भएकाे कुम्भमेलामा सहभागी भएर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।

ज्ञानेन्द्रसँगै उनकी पत्नी काेमललाई पनि सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनस‌ङ्ख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

cura insider

भारतको हरिद्वारमा गङ्गा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना परीक्षण गराएका थिए । परीक्षणपछि उनीहरू क्वारेन्टाइनमा बसेका थिए ।

हरिद्वारमा भएको उक्त मेलाका अन्य सहभागीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शाह दम्पती क्वारेन्टाइनमा बसेका छन् ।

jackson ribon