birat ribon

त्रिकोणात्मक टि-२० सिरिज : टस जितेर व्याटिङ गर्दै नेपाल

Neuro
त्रिकोणात्मक टि-२० सिरिज : टस जितेर व्याटिङ गर्दै नेपाल

विराटनगर । त्रिकोणात्मक टि-२० सिरिजमा नेपालले नेदल्यान्ड्सविरुद्धको दोस्रो खेलमा पहिला ब्याटिङ रोजेको छ । टस जितेर नेपालले ब्याटिङ रोजेको हो ।

टियु क्रिकेट मैदानमा नेपालले पहिला ब्याटिङ गर्नेछ । नेदल्यान्ड्स र मलेसिया विरुद्धको खेलमा नेपालको ओपनिङ लाइन दह्रो देखिएको थियो । आजको खेलमा नेपालको ब्याटिङ लाइनको परीक्षण हुनेछ ।

cura insider

नेपालले पहिलो खेलमा नेदल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । दाेस्राे खेलमा मलेसियालाई पनि ९ विकेटले नै हराएको थियो । आजको खेल जिते नेपाल एक खेल अगावै फाइनल पुग्नेछ ।

jackson ribon