birat ribon

अब च्याम्पियन्स लिगमा ३६ टोली

Neuro
अब च्याम्पियन्स लिगमा ३६ टोली

विराटनगर / युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा ३६ वटा टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । युरोपियन फुटबल महासङ्घले सन् २०२४ देखि च्याम्पियन्स लिगमा ३६ वटा टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ ।

महासङ्घले अहिले हुँदै आएको समूह चरणलाई प्रतिस्थापन गर्दै लिग चरणका खेलहरू गर्ने भएको छ । त्यसबाहेक महासङ्घले मङ्गलबार र बुधबार हुँदै आएका खेलहरू अब बिहीबार खेलाउने भएको छ ।

cura insider

यो परिवर्तन भने आज (सोमबार)बाट नै सुरु हुने बताइएको छ । यस्तै, प्रतियोगितामा प्लेअफको सट्टा पहिलो चरणको खेल राखिएको छ ।

jackson ribon