birat ribon

मदनकृष्णसहित परिवारका पाँच जनालाई कोरोना

Neuro
मदनकृष्णसहित परिवारका पाँच जनालाई कोरोना

विराटनगर / वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच जनालाई कोरोना सङ्क्रमण देखिएको छ । श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफूलगायत छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

स्वास्थ्य अवस्था सामान्य रहेकाले परिवारका सम्पूर्ण सदस्य घरमै आइसोलेसनमा बसेको श्रेष्ठ बताउँछन् । सोमबार जन्मदिन मनाउँदै गरेका वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले कोरोना सङ्क्रमण भएपछि सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् ।

cura insider
jackson ribon