birat ribon

अनेरास्ववियु हल्दिबारीमा नयाँ कमिटी

Neuro
अनेरास्ववियु हल्दिबारीमा नयाँ कमिटी

झापा / नेपाल कम्युनिष्ट पार्टी एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियु हल्दिबारी गाउँ कमिटी गठन भएको छ । विजय राईको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन भएको हो ।

नयाँ कमिटीको उपाध्यक्ष अनुषा भण्डारी, सचिव अभिषेक खतिवडा, सहसचिवमा भावना पुरी र कोषाध्यक्ष आशिष खरेल छन् ।

cura insider

नेकपा (एमाले) हल्दीबारीका अध्यक्ष हरि गौतमको अध्यक्षता भएको कार्यक्रममा प्रदेशसभा सदस्य वसन्त बानियाँलगायतको उपस्थिति रहेको थियो ।

jackson ribon