birat ribon

नासाले मङ्गल ग्रहमा उडायो हेलिकप्टर(भिडियाे)

Neuro
नासाले मङ्गल ग्रहमा उडायो हेलिकप्टर(भिडियाे)

विराटनगर । अमेरिकी अन्तरीक्ष संस्था नासाले मङ्गल ग्रहमा हेलिकोप्टर उडाएको छ । पहिलो पटक मङ्गल ग्रहमा नासाले हेलिकप्टर उडानको सफल परीक्षण गरेको हो ।

सोमबार दिउँसो नासाको १.८ किलोग्राम तौल भएको इन्जेन्युटी हेलिकोप्टरले उडान भरेकाे थियाे । नासाले प्रत्यक्ष प्रसारण गरि हेलिकप्टर उडानकाे तस्बीर र भिडियाे सार्वजनिक गरेकाे थियाे ।

cura insider

गत फेब्रुअरीमा मङ्गल ग्रहमा अवतरण भएको पर्सिभिअरेन्स रोभरलाई भुइँमा छाड्दै जेजेरो क्रेटरबाट इन्जेन्युटी नामक हेलिकोप्टरले उडान भरेको थियो ।

jackson ribon