birat ribon

बाबरी क्याफेको छायाङ्कन सुरु

Neuro
बाबरी क्याफेको छायाङ्कन सुरु

विराटनगर / निर्देशक सुरेन्द्र पौडेलले आफ्नो आगामी फिल्म ‘बाबरी क्याफे’को छायाङ्कन सुरु गरेका छन् । फिल्मको छायाङ्कन पूर्वको लेटाङबाट सुरु गरिएको हो ।

बाबरी फिल्मसको ब्यानर रहने फिल्मको छायाङ्कन लेटाङ, बुधबारे र सिक्किममा हुनेछ ।

cura insider

त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा अभिनेता धीरज मगर र अभिनेत्री अदिती बुढाथोकी मुख्य भूमिकामा छन् । फिल्ममा धीरज टोटलानी, तृत्ती नाडकरलगायत कलाकारको पनि अभिनय रहने छ ।

jackson ribon