birat ribon

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव, प्रस्तावित मुख्यमन्त्री केसी

Neuro
लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव, प्रस्तावित मुख्यमन्त्री केसी

काठमाडौँ । प्रतिक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीकाे नाम प्रस्ताव गरिएको छ । उनी माओवादी केन्द्रका नेता हुन् ।

cura insider

८७ सदस्यीय प्रदेशसभामा नेकपा एमाले एक्लैको २१ जना प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रका १७, कांग्रेसका १९ र जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् ।

jackson ribon