birat ribon

आफ्नै भवनमा विराटनगरको कञ्चनजङ्घा पार्टी प्यालेस

Neuro
आफ्नै भवनमा विराटनगरको कञ्चनजङ्घा पार्टी प्यालेस

विराटनगर । विराटनगरकाे कञ्चनजङ्घा पार्टी प्यालेस पून सञ्चालनमा आएको छ । विराटनगर बसपार्क शिक्षा कार्यालय छेउमा केहि वर्ष सञ्चालन भएको पार्टी प्यालेस पाञ्चाली चोकमा आफ्नै भवनमा पून सञ्चालनमा आएको हो ।

नयाँ संरचना निर्माण गर्न ८ करोड खर्च भएको सञ्चालक भोला बरालले जानकारी दिए । बैशाख ८ गतेबाट औपचारिक रुपमा सञ्चालन सुरु गर्ने उनले बताए ।

cura insider

बन्द गरिएको १४ महिनापछि आफ्नै सङ्रचनामा सरेको उनले बताए । साढे चार कठ्ठा क्षेत्रफलमा बनेको पार्टी प्यालेसमा सेमिनार, गोष्ठी र विवाह पार्टीका लागि छुट्टा छुट्टै संरचना निर्माण गरिएको छ ।

jackson ribon