birat ribon

दोस्रो स्थानमा उक्लिने युभेन्टस र अटलान्टाको दाउ

Neuro
दोस्रो स्थानमा उक्लिने युभेन्टस र अटलान्टाको दाउ

विराटनगर / इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टस र अटलान्टा प्रतिस्पर्धामा छन् । नेपाली समयानुसार साँझ ६ः४५ बजेबाट सुरु हुने उक्त खेल अटलान्टाको मैदानमा हुनेछ ।

यस खेलमा दुवै टोली दोस्रो स्थानमा उक्लिने दाउमा छन् । हाल युभेन्टस ६२ अङ्कसहित तेस्रो स्थानमा छ भने अटलान्टा ६१ अङ्कका साथ चौथो स्थानमा छ ।

cura insider

तथापि, युभेन्टस र अटलान्टाले दोस्रो स्थान बनाउन भने एसी मिलानको हारको नतिजा पर्खनुपर्ने छ । मिलानले अहिले ४ः१५ बाट सुरु हुने खेलमा जेनोआको सामना गर्दैछ ।

jackson ribon