birat ribon

हिउँदे अधिवेशन अन्त्य

Neuro
हिउँदे अधिवेशन अन्त्य

विराटनगर / प्रदेश १ सरकारले हिउँदे अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य भएको जनाएको छ ।

प्रदेशसभाको सातौँ चालु हिउँदे अधिवेशन प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले अन्त्यको घोषणा गरेको प्रदेश प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जनाएका छन् ।

cura insider

jackson ribon