birat ribon

गृहमन्त्री थापा राष्ट्रियसभा सदस्य पदमुक्त

Neuro
गृहमन्त्री थापा राष्ट्रियसभा सदस्य पदमुक्त

विराटनगर / गृहमन्त्री रामबहादुर थापाले राष्ट्रियसभा सदस्य पदबाट मुक्त भएका छन् । सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले गृहमन्त्री थापा पदमुक्त भएको जनाएका हुन् ।

थापाले राष्ट्रियसभा सदस्य दल जितेको दल नेकपा माओवादी केन्द्रका राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले चैत १७ गते थापाले माओवादी त्याग गरेको पत्र संसद सचिवालयमा दर्ता गरेका थिए ।

cura insider

माओवादीले लिखित पत्र पेश गरेपछि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३५ को उपदफा (२) तथा राष्ट्रियसभा नियमावली, २०७५ को नियम १८६ को उपनियम (२) बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले थापाको राष्ट्रियसभा सदस्य पद रिक्त हुने निर्णय गरेका हुन् ।

jackson ribon