birat ribon

विराट गोल्डकपको उपाधि एपिएफलाई

Neuro
विराट गोल्डकपको उपाधि एपिएफलाई

विराटनगर । छैटौं संस्करणको विराट गोल्डकपको उपाधि नेपाली विभागिय टोली एपिएफले हात पारेको छ ।


शहिद रंगशालामा आज भएको फाइनल खेलमा पञ्जाब पुलिसविरुद्ध १–० गोलान्तरको जित निकाल्दै एपिएफ ट्रफि जित्न सफल भएको छ ।

cura insider

योसँगै एपिएफ पहिलो पटक विराट गोल्डकपको उपाधि जित्न सफल भएको छ ।वि.सं. २०७० सालमा पहिलो पटक फाइनल पुगे पनि संकटासँग १–० ले पराजित हुँदै एपिएफले उपाधि जित्न असफल भएको थियो ।

jackson ribon