birat ribon

डेब्यू खेलमा आसिफको पनि अर्धशतक

Neuro
डेब्यू खेलमा आसिफको पनि अर्धशतक

विराटनगर । नेपाली क्रिकेट खेलाडी आसिफ शेखले पनि टी–२० अन्तराष्ट्रियको डेब्यू खेलमा अर्धशतक पुरा गरेका छन् ।

कुशल भुर्तेलसँग किर्तिमानी साझेदारी गरेका शेखले पनि अर्धशतक पुरा गरेका हुन् । नेदरल्यान्ड्सविरुद्धको खेलमा ओपनर कशल भुर्तेलपछि
आसिफले अर्धशतक प्रहार गरे । शेख ३८ बलमा ५४ रन जोड्दै नटआउट रहे । भुर्तेलले ६२ रन जोडे ।

cura insider

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा कुशल र आसिफले शानदार ब्याटिङ गर्दै ११औं ओभरमा शतकीय साझेदारी गरेका थिए । दुवैले टी–२० अन्तर्राष्ट्रियमा डेब्यू गर्दै ओपनिङ गरेका हुन् । दुई खेलाडीले पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरेका थिए । खेल नेपालले जितेकाे थियाे ।

jackson ribon