birat ribon

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

Neuro
बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

बराहक्षेत्र / सुनसरी बराहक्षेत्र नगरपालिकामा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–४ धनपुरी नयाँपुलका ५७ वर्षीय राजन कार्कीको बसको ठक्करबाट मृत्यु भएको हो ।

शुक्रबार दिउँसो पौने १ बजे सोही स्थानमा चतराबाट झुम्कातर्फ गइरहेको ना६ख ७१४० नम्बरको बसले ठक्कर दिँदा कार्कीको घटनास्थलमानै मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।

cura insider

बस र चालक बराहक्षेत्र ५ का ४६ वर्षीय गोपाल गौतम नियन्त्रणमा रहेको सो कार्यालय जनाएको छ ।

jackson ribon