birat ribon

सुबेदी र चुडालमाथि संसदीय सुनुवाइ सुरु

Neuro
सुबेदी र चुडालमाथि संसदीय सुनुवाइ सुरु

काठमाडौँ / सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित नहकुल सुवेदी र कुमार चुडालमाथि संसदीय सुनुवाइ सुरु गरेको छ ।

संसदको संसदीय सुनुवाइ समितिले न्यायपरिषद्द्वारा प्रस्तावित दुवै जनालाई बोलाई सुनुवाइका लागि छलफल सुरु गरेको हो । यसअघि चैत २२ गते बसेको समितिको बैठकले दुवै जनाविरुद्ध परेको उजुरीमाथि छलफल गर्दै आजका लागि सुनुवाइको मिति तोकेको थियो ।

cura insider

समितिमा प्रस्तावित न्यायाधीश कुमार चुडालविरुद्ध दुईवटा र नहकुल सुवेदीविरुद्ध पाँचवटा उजुरी परेको थियो ।

jackson ribon