birat ribon

तराईका पाँच जिल्लामा बिहीबार सर्वाजनिक बिदा

Neuro
तराईका पाँच जिल्लामा बिहीबार सर्वाजनिक बिदा

विराटनगर । सिरुवा पर्वको अवसरमा सरकारले तराईका पाँच जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

सिरूवा–पवानी पर्वको उपलक्ष्यमा पाँच जिल्लामा बिदा दिएको हो । गृह मन्त्रालयका अनुसार बिहीबार झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिइएको हो ।

cura insider

तराई समुदायमा सिरुवा पर्व मनाउने चलन छ । प्रदेश १ सरकारले यस अघि नै प्रदेश १ मा सार्वजनिक विदा दिइसकेको छ ।

jackson ribon